Schedule 11
, (नियम २२ को उपनियम (१), नियम २४ को उपनियम (२) र नियम २५ को उपनियम (३) सँग सम्बन्धित) मतदातालाई भनाई पेश गर्न आउन प्रकाशन गरिएको सूचना

निर्वाचन आयोग
प्रमुख/सहायक नाम दर्ता अधिकारीको कार्यालय …………..
गाउँपालिका÷नगरपालिका वडा नं……
देहायका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन दाबी विरोधको सूचना पर्न आएकोले आफ्नो नाम हट्नु नपर्ने कुनै कारण र प्रमाण भए सो सहित मिति ……… देखि …….. सम्ममा यस कार्यालयमा सम्पर्क राख्न आउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

मिति :-